29/06/2026
नमस्कार 🙏🇳🇵🇳🇿
कर विवरण (Tax Return) बुझाउने अन्तिम म्याद अब मात्र ८ दिन बाँकी! ⏰
के तपाईंको ट्याक्स रिटर्न अझै गर्न बाँकी नै छ? ७ जुलाई २०२६ को अन्तिम म्याद निकै नजिकिँदै छ, त्यसैले अन्तिम समयसम्म कुरेर नबस्नुहोस्!
करको तनावले आफ्नो हप्ता बर्बाद हुन नदिनुहोस्। Uber Tax NZ मा हामी तपाईंको सम्पूर्ण झन्झट आफ्नो काँधमा लिएर कामलाई सजिलो बनाइदिनेछौं। तपाईंको सानो व्यवसाय होस्, एक्लो व्यवसायी (sole trader) होस्, वा व्यक्तिगत ट्याक्स मिलाउनुपर्ने होस्- WE ARE HERE TO SORT IT OUT.
💼 आजै सम्पर्क गरी ढुक्क हुनुहोस्:
📞 फोन/WhatsApp मेसेज गर्नुहोस्: +64 21 022 46461
🏢 Uber Tax NZ – कर र अकाउन्टिङ सम्बन्धी सम्पूर्ण समाधान
समय घर्किनु अघि नै आफ्नो करको काम फत्ते गरौं! 👇