Ganapati Microfinance Bittiya Sanstha Ltd.

Ganapati Microfinance Bittiya Sanstha Ltd. Ganapati Microfinance is the National level Microfnance, "D" class licensed financial institution by A National Level Microfinance Company

नेपाल लघुबित्त बैंकर्स संघको चौधौं साधारण सभा मार्फत सदस्य पदमा मनोनीत हुनुभएकोमा यस बित्तीय संस्थाका प्रमुख कार्यकारी अ...
19/10/2020

नेपाल लघुबित्त बैंकर्स संघको चौधौं साधारण सभा मार्फत सदस्य पदमा मनोनीत हुनुभएकोमा यस बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युत राज सापकोटा ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं 💐💐

16/08/2020
07/06/2020

बैठकबाट कम्पनी सचिवको जिम्मेवारीमा समेत रहनु भएका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटालाई नै कम्पनी सचिव...

21/05/2020

यस बित्तीय संस्थाले आज आफ्ना सबै कर्मचारीहरुको प्रुडेन्सिएल इन्स्योरेन्स कम्पनी लि.मार्फत कोरोना बिमा गरेको छ ।

22/03/2020

|| ShareSansar || Ganapati Laghubitta has provided insurance claim of Rs 10 lakh to the family members of Late Dharmananda Pandey who was serving as the BM of Pipra in Kapilvastu. Apart from the insurance claim, the...

03/03/2020

कोरोना संक्रमण : आत्तिनु पर्दैन ।

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ | तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ |

- कोरोना कमजोर भाइरस हो | यसको संक्रमण सबैलाई हुँदैन | दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ |
- कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन | यसको मृत्युदर निकै कम छ | १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ | सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन |
- कोरोना संक्रमणको औषधि छैन | तसर्थ उपचारमा धेरै खर्च हुँदैन | ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने | गाह्रो भएमात्र अस्पताल जाने |
- कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ | तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन |
- कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ | जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि |
- सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो | गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ |
- विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन |
- बजारमा मास्कको अभाव छ | कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ | बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन | तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन | मास्क भन्दा पंजा महत्वपूर्ण छ |
- बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ |
- कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन | विश्व स्वास्थ्य संघ, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन |
- कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो | हामीकहाँ गर्मी सुरु भएको छ | तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ |
- कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ |
- क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो | तसर्थ डराउनु पर्दैन |
- यसको रोकथाम हाम्रो हातमा छ | भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० % रोकथाम हुन्छ ।

--------डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

यस बित्तीय संस्थाको शाखा कार्यालय गजुरीले आफ्ना ग्राहक सदस्यलाई लक्षित गरि आयोजना गरेको तरकारी खेती तालीम सम्पन्न भएको छ...
29/02/2020

यस बित्तीय संस्थाको शाखा कार्यालय गजुरीले आफ्ना ग्राहक सदस्यलाई लक्षित गरि आयोजना गरेको तरकारी खेती तालीम सम्पन्न भएको छ ।

पुर्ब क्षेत्रका शाखा कार्यालयहरुको फिल्ड कर्मचारीहरुका लागि आयोजना गरिएको लघुवित्त व्यवस्थापन तालिम कमलामाई सिन्धुलीमा स...
20/02/2020

पुर्ब क्षेत्रका शाखा कार्यालयहरुको फिल्ड कर्मचारीहरुका लागि आयोजना गरिएको लघुवित्त व्यवस्थापन तालिम कमलामाई सिन्धुलीमा सम्पन्न भयो ।

बुटवल आसपासका शाखा कार्यालयहरुको त्रैमासिक समिक्षा तथा फिल्ड कर्मचारीहरुका लागि आयोजना गरिएको लघुवित्त व्यवस्थापन तालिम ...
10/02/2020

बुटवल आसपासका शाखा कार्यालयहरुको त्रैमासिक समिक्षा तथा फिल्ड कर्मचारीहरुका लागि आयोजना गरिएको लघुवित्त व्यवस्थापन तालिम सम्पन्न भयो ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Ganapati Microfinance Bittiya Sanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganapati Microfinance Bittiya Sanstha Ltd.:

Share

Category