17/07/2026
नयाँ आर्थिक वर्षसँगै नयाँ जिम्मेवारीहरू पनि थपिँदै जान्छन्। ती जिम्मेवारीहरू कानुनअनुसार समयमै पूरा गरी आफ्नो व्यवसायलाई अझ व्यवस्थित, सुरक्षित र सफल बनाऔँ।
नयाँ आर्थिक वर्ष २०८३।०८४ को सबैमा हार्दिक मंगलमय शुभकामना।
कर सम्बधि सम्पुर्ण कार्यहरु का लागि हामिलाई सम्पर्क गर्नु होस ।
हाम्रा सेवाहरु :
✅ आन्तरिक अडिट रिपोर्ट (Internal Audit Report),
✅ व्यवसाय दर्ता (Business Registration),
✅ वार्षिक अद्यावधिक (Annual Updating),
✅ लेखा सम्बन्धी सेवा (Accounting Service),
✅ कर सम्बन्धी सेवा (Taxation Service),
✅ ऋण / कर्जा परामर्श (Loan Assistance and Counseling),
✅ व्यवसाय नवीकरण (Business Renewals).
✅ कम्पनी दर्ता तथा खारेजी सेवा (Company Registration & Closure Service),
✅ साथै अनलाईन सम्बन्धि सम्पुर्ण सेवाहरु (Online Related Service),
थप जानकारीको लागी:
☎ +9779845133177, 9815148379, 9841659684,
➡️Ratnachowk-07, Pokhara
📩 [email protected]