Dixit & Associates-Chartered Accountant

Dixit & Associates-Chartered Accountant Your financial success, our expertise. Trusted CA firm since a Decade. Audit Tax Consultancy

मिति २०८३।०५।१४ आइतबार देखि २०८३।०५।१९ गते सम्म संकलन हुने कुल शुल्कको २५% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो...
29/08/2026

मिति २०८३।०५।१४ आइतबार देखि २०८३।०५।१९ गते सम्म संकलन हुने कुल शुल्कको २५% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेका छौँ।

28/08/2026
आयकर ऐन २०५८ बमोजिम कर छुट तथा सुविधाहरु। सजिलो र बुझिने भाषामा!
28/08/2026

आयकर ऐन २०५८ बमोजिम कर छुट तथा सुविधाहरु। सजिलो र बुझिने भाषामा!

योगदान बारे बारम्बार सोधिने प्रश्न!!
28/08/2026

योगदान बारे बारम्बार सोधिने प्रश्न!!

राहत कोषमा पैसा पठाउँदा कारोबार सीमा लागू नहुने!विवरण कमेन्टमा:
28/08/2026

राहत कोषमा पैसा पठाउँदा कारोबार सीमा लागू नहुने!
विवरण कमेन्टमा:

जानी राखौँ: योगदान गरे बराबर तिर्नु पर्ने कर रकम घट्दैन। आम्दानी/नाफामा योगदान रकम घटाएर बचेको रकममा कर तिर्ने हो। योगदा...
27/08/2026

जानी राखौँ: योगदान गरे बराबर तिर्नु पर्ने कर रकम घट्दैन। आम्दानी/नाफामा योगदान रकम घटाएर बचेको रकममा कर तिर्ने हो। योगदान गरे पछि कर प्रयोजनको लागि दाखिला प्रमाण सुरक्षित राख्नु होला।

२०८३।५।१० गते गरिएको कर सम्बन्धी तालिम!!
27/08/2026

२०८३।५।१० गते गरिएको कर सम्बन्धी तालिम!!

रसुवा बाढी पीडितका लागि हातेमालो गरौँ। QR स्क्यान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुहोस्।दफा १२ख अनु...
26/08/2026

रसुवा बाढी पीडितका लागि हातेमालो गरौँ। QR स्क्यान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुहोस्।

दफा १२ख अनुसार सहयोग गरेको पूरै रकम करयोग्य आयबाट घटाउन पाइन्छ। ~ दीक्षित एण्ड एसोसिएट्स

Stand with the Rasuwa flood victims. Scan the QR to contribute to the Prime Minister's Disaster Relief Fund.

Under Section 12Kha, the full amount you contribute is deductible from your taxable income.
~ Dixit & Associates

Address

Setu BK Chowk
Nepalganj
21900

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+977 985-1157914

Alerts

Be the first to know and let us send you an email when Dixit & Associates-Chartered Accountant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dixit & Associates-Chartered Accountant:

Shortcuts

Share