ARB Advisors

Directions Website

ARB Advisors ARB Advisors is an accounting, taxation and business consultancy firm registered as a Private Limited One Person Company and based in the city of Kathmandu.

Balancing books is our work, but balancing joy and togetherness is what Dashain teaches us. Happy Dashain 2082!🎉हामीले ख...
28/09/2025

Balancing books is our work, but balancing joy and togetherness is what Dashain teaches us. Happy Dashain 2082!🎉

हामीले खाता मिलाउँछौँ, दशैंले सम्बन्ध मिलाउँछ। शुभ दशै २०८२!🎉

📢 WE’RE HIRING – 2 ACCOUNTANTSWe are an accounting firm providing professional services to different businesses. We’re l...
24/09/2025

📢 WE’RE HIRING – 2 ACCOUNTANTS

We are an accounting firm providing professional services to different businesses. We’re looking for 2 Accountants to be deputed at our clients’ offices:

🏢 Position 1: Accountant – Machhapokhari, Kathmandu

(Service Providing Company)

Qualifications:
✔ Bachelor’s running (Accountancy as a major subject)
✔ Freshers are welcome!
✔ Basic knowledge of accounting, VAT & TDS is a plus
✔ Familiar with MS Excel and file management

Job Responsibilities:

Handle accounting of the entity (and related entities, if any)

Arrange and maintain files related to purchases, sales, banks, etc.

🏭 Position 2: Accountant – Gairigaun, Kapan, Kathmandu

(Production & Trading of Agro Items)

Qualifications:
✔ Bachelor’s completed or running (BBS/BBA or similar)
✔ At least 1 year of accounting experience
✔ Preferably with a 2-wheeler for easy commute
✔ Good knowledge of VAT & basic TDS

What We’re Looking For in You (Both Roles):
✔ Attention to detail and accuracy
✔ Good organizational & communication skills
✔ Willingness to learn and grow in a professional environment

Salary: Negotiable as per qualification & experience

📩 Send your CV to: [email protected]

📞 Contact us: 9766845868 / 9840227435

Ministry of Finance's Press Release - 1 month time extension for VAT, Excise, TDS, Education Service and Luxury Fees. No...
16/09/2025

Ministry of Finance's Press Release - 1 month time extension for VAT, Excise, TDS, Education Service and Luxury Fees. Now, theese returns filing and payment can be maade within 25th Ashwin.

अर्थ मन्त्रालयको प्रेस विज्ञप्ति - भ्याट, अन्तःशुल्क, टीडीएस, शिक्षा सेवा र विलासी शुल्कको लागि १ महिनाको समय थप। अब श्रावण महिनाको विवरण, असोजको २५ सम्म बुझाउन पाइने।

Due date to deposit SSF for the month of Shrawan 2082, extended till 5th Ashwin.
16/09/2025

Due date to deposit SSF for the month of Shrawan 2082, extended till 5th Ashwin.

सरकारले भूमि सम्बन्धी नियमावली (आठौं संशोधन) संशोधन गरेपछि घरजग्गा कारोबारको लागि इजाजतपत्र प्रदान गर्ने प्रक्रिया खुला ...
29/08/2025

सरकारले भूमि सम्बन्धी नियमावली (आठौं संशोधन) संशोधन गरेपछि घरजग्गा कारोबारको लागि इजाजतपत्र प्रदान गर्ने प्रक्रिया खुला गरेको छ।

नयाँ नियम अनुसार ५ करोड रुपैयाँभन्दा कमको कारोबार भएका कम्पनीहरूले इजाजतपत्रका लागि ५ लाख रुपैयाँ तिर्नुपर्छ भने ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएका कम्पनीहरूले १० लाख रुपैयाँ तिर्नुपर्छ।

नवीकरणको लागि, ५ करोड रुपैयाँसम्मको कारोबार भएका व्यवसायहरूले ४ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा माथिको कारोबार भएका व्यवसायहरूले ८ लाख रुपैयाँ तिर्नुपर्नेछ। नवीकरणको आवेदन म्याद सकिनुभन्दा कम्तिमा ३५ दिन अगाडि बुझाउनुपर्नेछ। तीन महिनासम्म ढिलाइ भएमा ५०,००० रुपैयाँ जरिवाना लाग्नेछ।

इजाजतपत्र धारकहरूले आफ्नै भूमि सेवा केन्द्रहरू सञ्चालन गर्न आवश्यक छ, वा तिनीहरूले अन्य इजाजतपत्र प्राप्त संस्थाहरूद्वारा सञ्चालित केन्द्रहरू प्रयोग गर्न सक्छन्। केन्द्र स्थापना गर्न, व्यक्तिहरूले ५०,००० रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनु पर्छ, जबकि संस्थाहरूले २ लाख रुपैयाँ प्रदान गर्नुपर्छ।

यी केन्द्रहरूलाई जग्गा खरिद बिक्री, स्वामित्व हस्तान्तरण, धितोपत्र, लिखत प्रमाणीकरण, सम्पत्ति विभाजन, र ऋण सम्बन्धी कागजातहरू - हाल भूमि राजस्व कार्यालयहरूले सम्हाल्ने कार्यहरू ह्यान्डल गर्न अधिकृत गरिनेछ।

हरेक प्रतिष्ठानले तोकिएको समयावधि भित्र श्रम अडिट गारी विभागमा बुझाउने बारे सूचना!!
25/07/2025

हरेक प्रतिष्ठानले तोकिएको समयावधि भित्र श्रम अडिट गारी विभागमा बुझाउने बारे सूचना!!

नेपाल सरकारले श्रावण १ गते देखि लागू हुने गरि न्युनतम पारिश्रमिक रु. १९,५५० निर्धारण गरेको छ।
19/07/2025

नेपाल सरकारले श्रावण १ गते देखि लागू हुने गरि न्युनतम पारिश्रमिक रु. १९,५५० निर्धारण गरेको छ।

अन्लाइनको मार्फत व्यवसाय गरिरहेका हरुको लागि अन्त्यन्तै जरुरी सुचना!!साउन २ गते भित्र आफ्नो व्यवसायलाई इ-कमर्स (E-commer...
07/07/2025

अन्लाइनको मार्फत व्यवसाय गरिरहेका हरुको लागि अन्त्यन्तै जरुरी सुचना!!
साउन २ गते भित्र आफ्नो व्यवसायलाई इ-कमर्स (E-commerce) पोर्टल मा दर्ता गराइसक्नु पर्ने।

🚀 Big news for E-Commerce in Nepal! The E-Commerce Business Act, 2081 is here—what does it mean for you? 🤔 A.R.B. Adviso...
19/03/2025

🚀 Big news for E-Commerce in Nepal! The E-Commerce Business Act, 2081 is here—what does it mean for you? 🤔 A.R.B. Advisors is bringing you a video series to break it all down! 📜📢 Stay tuned for expert insights! 🎥

Address

Budhanilkantha-12, Kapan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when ARB Advisors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share