20/10/2026
🌺 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
विजया दशमीको पावन अवसरमा सम्पूर्ण आदरणीय ग्राहकवर्गमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
माता दुर्गा भवानीको कृपा र आशीर्वादले यहाँहरू तथा यहाँहरूका परिवारजनको जीवनमा सुख, शान्ति, खुसी र समृद्धि छाओस्।
Goodwill Finance Limited extends its heartfelt wishes to all our valued customers for happiness, peace, prosperity, and good health. May Goddess Durga bless you and your family with joy and success.