Mero Share Khabar

Mero Share Khabar Information about Nepal Share Market

09/04/2026

Trading starts from tomorrow: पाल्पा सिमेन्ट र शिखर पावर को IPO kokoslai paryo ta?

Fonepay Payment Service Ltd.ले बुक बिल्डिङ विधि मार्फत IPO निष्काशन गर्ने तयारी थालेको छ ।😮
08/04/2026

Fonepay Payment Service Ltd.ले बुक बिल्डिङ विधि मार्फत IPO निष्काशन गर्ने तयारी थालेको छ ।😮

धितोपत्र दलाल व्यवसायी श्री भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र निलम्...
08/04/2026

धितोपत्र दलाल व्यवसायी श्री भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र निलम्बन गरिएको सम्बन्धमा सूचना ।

नेपाल धितोपत्र बोर्डको मिति २०८२/१२/२३  मा बसेको बोर्ड बैठकबाट 'प्रारम्भिक सार्वजनिक निष्काशनको लागि पेश भएका वित्तीय वि...
08/04/2026

नेपाल धितोपत्र बोर्डको मिति २०८२/१२/२३ मा बसेको बोर्ड बैठकबाट 'प्रारम्भिक सार्वजनिक निष्काशनको लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२' जारी भई मिति २०८३/०१/०१ बाट लागू हुने निर्णय भएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि अनुरोध छ।

उक्त स्वीकृत मापदण्ड बोर्डको वेभसाईटमा Notices भित्र गई अथवा तल दिइएको लिङ्कमा क्लिक गरि हेर्न सकिने व्यहोरा समेत सम्पूर्णमा अनुरोध छ।

लिङ्क:https://sebon.gov.np/uploads/2026/04/08/wCV4yCeIDBjurrt5ftewEngb5P9Z0qtLl0iXi9YT.pdf

प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग एकैपटक भेटघाट गर्नुभएको छ।नेपालको कूटनीतिक गतिविध...
08/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग एकैपटक भेटघाट गर्नुभएको छ।
नेपालको कूटनीतिक गतिविधि फेरि एकपटक चर्चामा!

तस्बिर: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल (PMO Nepal) 🇳🇵

Big News: धितोपत्र बोर्डले Market Closed भैसकेपछि पनि शेयर Buy/Sell गर्नका लागी Order राख्न सकिने व्यवस्था स्वीकृत गरेको...
08/04/2026

Big News: धितोपत्र बोर्डले Market Closed भैसकेपछि पनि शेयर Buy/Sell गर्नका लागी Order राख्न सकिने व्यवस्था स्वीकृत गरेको छ ।😮

Breaking: सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा दम्पत्ती विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।😳
08/04/2026

Breaking: सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा दम्पत्ती विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।😳

07/04/2026

Friend: Oeee IPO भर्न कति रुपैयाँ चाहिन्छ?

ME: 1k रुपैयाँले मैले ३२ भन्दा धेरै IPO Apply गरिसके हेरौं अझै कति भर्न मिल्छ।😄

अब पेट्रोलको मुल्य घट्न सक्ने... The government has decided to provide a 50% discount on customs duties imposed on petro...
07/04/2026

अब पेट्रोलको मुल्य घट्न सक्ने... The government has decided to provide a 50% discount on customs duties imposed on petroleum imports.

Breaking: नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् ।
07/04/2026

Breaking: नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् ।

Big Breaking: धितोपत्र बोर्डले हाल एक दिनमा कम्पनीको शेयर मुल्यमा लाग्ने Circuit को सिमा १०% बाट बढाएर १५% कायम गर्ने तय...
07/04/2026

Big Breaking: धितोपत्र बोर्डले हाल एक दिनमा कम्पनीको शेयर मुल्यमा लाग्ने Circuit को सिमा १०% बाट बढाएर १५% कायम गर्ने तयारी गरेको छ ।

पाल्पा सिमेन्ट इण्डस्ट्रिज लि.को शेयर डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।😊
05/04/2026

पाल्पा सिमेन्ट इण्डस्ट्रिज लि.को शेयर डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।😊

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mero Share Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Share Khabar:

Share