Golden Fox Associates Private Limited

Golden Fox Associates Private Limited 1.Company Registration( OCR/ Banijay / Gharelu/ Wada) - Business Closure
2. Experience ACCOUNTANT, VAT return, ETDS
3. Bank Loan Documents, Projections etc
5.

Financial Statements, VAT return, ETDS तयार पारिने
4. Tax clearance र Tax सम्बन्धि अन्य सेवाहरु The Golden Fox Associates Accounting mission is to provide dependable and quality service of accounting and tax preparation assistance to all sectors of industry, commerce, and individuals.

जनै  पूर्णिमाको हार्दिक मंगलमय शुभकमना
28/08/2026

जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकमना

खीर खाने दिनको हार्दिक मंगलमय शुभकमना....
31/07/2026

खीर खाने दिनको हार्दिक मंगलमय शुभकमना....

भानु जयन्तीको शुभकामना!
13/07/2026

भानु जयन्तीको शुभकामना!

होटल, रेष्टुरेन्ट तथा खाद्य व्यवसाय सेवा प्रदायकहरूका लागि जरुरी सूचना! 📢खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम होटल...
11/07/2026

होटल, रेष्टुरेन्ट तथा खाद्य व्यवसाय सेवा प्रदायकहरूका लागि जरुरी सूचना! 📢

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम होटल, रेष्टुरेन्ट, मिठाई पसल, क्याटरिङ लगायतका खाद्य व्यवसायीहरूले पालना गर्नुपर्ने दायित्व र खाद्य स्वच्छता कायम राख्न अपनाउनुपर्ने उपायहरू सम्बन्धी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महत्वपूर्ण सूचना।

मुख्य बुँदाहरू:

स्थानीय तहबाट अनिवार्य रूपमा खाद्य व्यवसाय अनुमतिपत्र लिएर मात्र कारोबार गर्ने।

तोकिएको मापदण्ड बमोजिमका खाद्य पदार्थ उपलब्ध गराउने।

खाद्य पदार्थको प्रकृति अनुसार सुरक्षित तापमान र आर्द्रता (Humidity) को व्यवस्था मिलाउने।

कार्यस्थल, कामदार, कच्चा पदार्थ र परिसरको पूर्ण सरसफाई कायम राख्ने।

पकाएको र नपकाएको खाद्य पदार्थहरू छुट्टाछुट्टै राख्ने।

⚠️ नियम उल्लंघन गरेमा ऐन बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ।

विस्तृत विवरणका लागि कृपया तलको सूचना पूरा पढ्नुहोला।

#खाद्यस्वच्छता

📢 महत्वपूर्ण सूचना: 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली, २०८३' जारी!नेपाल सरकारले स्वदेश वा विदेशमा उ...
09/07/2026

📢 महत्वपूर्ण सूचना: 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली, २०८३' जारी!

नेपाल सरकारले स्वदेश वा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने, प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका र विभिन्न भाषाहरू अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सञ्चालन हुने शैक्षिक परामर्श, भाषा शिक्षण, भाषा परीक्षण तथा पूर्व तयारी कक्षाहरूको सञ्चालन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ नियमावली ल्याएको छ।

शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारद्वारा 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३' जारी गरिएको हो।

सम्बन्धित सम्पूर्ण शैक्षिक संस्थाहरू, कन्सल्टेन्सीहरू, शिक्षक तथा विद्यार्थीहरूको जानकारीका लागि यो पोस्ट सेयर गरौँ। 👇

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीको स्थायी लेखा नं. दर्ता प्रमाणपत्र (PAN प्रमाणपत्र) उक्त कार्यालयको CAM...
08/07/2026

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीको स्थायी लेखा नं. दर्ता प्रमाणपत्र (PAN प्रमाणपत्र) उक्त कार्यालयको CAMIS प्रणालीबाटै सेवाग्राहीले डाउनलोड गरी प्रिन्ट गर्न सकिने ।

📢 संस्था नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना! 📢नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय (शैक्षिक परामर्श तथा प्रमाणीकरण ...
08/07/2026

📢 संस्था नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना! 📢
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय (शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा) द्वारा शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरूका लागि आर्थिक वर्ष २०८३/८४ को नवीकरण सम्बन्धी सूचना प्रकाशित गरिएको छ।
📅 आवेदन दिने म्याद:
सुरु हुने मिति: २०८३ असार २२ गतेदेखि
अन्तिम मिति: २०८३ साउन ४ गतेभित्र
🌐 आवेदन दिने माध्यम:
मन्त्रालयको अनलाइन पोर्टल cims.moest.gov.np मार्फत अनलाइन आवेदन दर्ता गर्नुपर्नेछ।
📑 आवश्यक मुख्य कागजातहरू:
१. आ.व. २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अद्यावधिक।
२. आ.व. २०८२/८३ मा गरेको वार्षिक कामको विवरण (विद्यार्थीहरूको देश, तह र संस्थागत विवरण सहित)।
३. मन्त्रालयले दिएको स्वीकृति पत्र र अन्तिम नवीकरण पत्रको प्रतिलिपि।
४. शाखा कार्यालय, आधिकारिक प्रतिनिधि, र निर्देशिका २०७३ ले तोकेका अन्य आवश्यक कागजातहरू।
⚠️ विशेष ध्यान दिनुपर्ने कुराहरू:
सबै कागजातहरू प्रष्ट बुझिने गरी PDF फाइल बनाएर मात्र अपलोड गर्नुपर्नेछ।
तोकिएको म्याद (साउन ४ गते) भित्र नवीकरण नगराउने संस्थाहरूलाई आ.व. २०८३/८४ को स्वीकृत संस्थाको सूचीमा समावेश गरिने छैन।

  सुदन गुरुङको ठाडो निर्देशनपछि ठूलो एक्सन! दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेका १५ कन्सल्टेन्सीमा प्रहरीको छापा, १८ सञ...
28/06/2026

सुदन गुरुङको ठाडो निर्देशनपछि ठूलो एक्सन! दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेका १५ कन्सल्टेन्सीमा प्रहरीको छापा, १८ सञ्चालक पुगे प्रहरी खोरमा

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ताबिनै अवैध रूपमा कन्सल्टेन्सी सञ्चालन गर्दै कमिसन लिएर विदेश पठाउने काम गरिरहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। अवैध कन्सल्टेन्सीमार्फत हुने ठगी र गैरकानुनी गतिविधिविरुद्ध कारबाही अझ कडा बनाइने संकेत गरिएको छ।

विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर(VAT) । घरायसी प्रयोजनका लागि उपभोक्तालाई कर छुट र दरको सीमा ।
28/06/2026

विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर(VAT) । घरायसी प्रयोजनका लागि उपभोक्तालाई कर छुट र दरको सीमा ।

Hurry Up!!Only 20 days remaining to get your license from NCRA
27/06/2026

Hurry Up!!

Only 20 days remaining to get your license from NCRA

Address

Dillibazar Charkhal Chowk Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Golden Fox Associates Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Fox Associates Private Limited:

Shortcuts

Share