Harshal Bhandari & Associates,Chartered Accountants

Harshal Bhandari & Associates,Chartered Accountants Audit,Assurance and Taxation !!!

रु २५ करोडसम्म स्थिर पूँजी भएका स्वदेशी लगानीका उद्योगहरूको दर्ता तथा दर्ता पछिका कार्यहरू प्रदेश सरकार अन्तर्गतका जिल्ल...
07/05/2026

रु २५ करोडसम्म स्थिर पूँजी भएका स्वदेशी लगानीका उद्योगहरूको दर्ता तथा दर्ता पछिका कार्यहरू प्रदेश सरकार अन्तर्गतका जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत हुने सम्बन्धी सुचना ।।

प्रसोधित पिउने पानी उत्पादकहरुका लागि जारि गरिएको सूचना
27/04/2026

प्रसोधित पिउने पानी उत्पादकहरुका लागि जारि गरिएको सूचना

14/04/2026
उपभोक्ताको अधिकार सुनिस्चित गर्न अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गरेर मात्र वस्तुहरुको कारोबार गर्नुहुन अत्यन्त जरुरी स...
10/04/2026

उपभोक्ताको अधिकार सुनिस्चित गर्न अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गरेर मात्र वस्तुहरुको कारोबार गर्नुहुन अत्यन्त जरुरी सूचना ।

स्थायी लेखा नम्बर नभए पनि ढुवानी साधनको भाडा बापतको खर्च कट्टी गर्न पाउने । आ.व. २०७८/७९, २०७९/८० र २०८०/८१ का लागि मात्...
11/11/2025

स्थायी लेखा नम्बर नभए पनि ढुवानी साधनको भाडा बापतको खर्च कट्टी गर्न पाउने । आ.व. २०७८/७९, २०७९/८० र २०८०/८१ का लागि मात्र::: आर्थिक ऐन २०८२

भाद्र २५ मा पेश गर्नु पर्ने विभिन्न कर विवरणहरु तथा सो बमोजिम कर रकम असोज २५ सम्म पेश /भुक्तानी  गर्दा जरिवाना नलाग्ने
16/09/2025

भाद्र २५ मा पेश गर्नु पर्ने विभिन्न कर विवरणहरु तथा सो बमोजिम कर रकम असोज २५ सम्म पेश /भुक्तानी गर्दा जरिवाना नलाग्ने

बिलासिता शुल्क मा सरकार केहि लचिलो !! बिजनेस टु बिजनेस र ग्राहक बाट बिजनेस लाई गरिने बिक्रि मा बिलासिता शुल्क नलाग्ने
25/08/2025

बिलासिता शुल्क मा सरकार केहि लचिलो !! बिजनेस टु बिजनेस र ग्राहक बाट बिजनेस लाई गरिने बिक्रि मा बिलासिता शुल्क नलाग्ने

17/07/2025

नयाँ आर्थिक वर्ष 2082/83 को साउन 1 गतेदेखि ध्यान दिनुपर्ने मुख्य बुँदाहरू:
1. Opening Ledger तयार गर्ने
• आर्थिक वर्ष 2081/82 को Closing Balance अनुसार 2082/83 मा Opening Ledger तयार गर्ने।

2. खरिद तथा बिक्री खाता प्रमाणित गर्ने, बिलिङ्ग नयाँ बिल नम्बरबाट सुरु गर्ने
• नयाँ आर्थिक वर्षको लागि खरिद र बिक्री खाताहरू आदि प्रमाणित गर्ने र बिक्री इन्भोइस HS कोड सहितको नयाँ नम्बरबाट सुरु गर्ने।

3. सुन कारोबारी का लागि नयाँ बिल
• 2% करसम्बन्धी भएको नयाँ बिल पुस्तक साउन 1 गतेदेखि प्रयोग गर्नुपर्ने।

4. कर्मचारी PAN अनिवार्य
• कर्मचारीको PAN अनिवार्य र तलब रु. 25,000 पुगेपछि अनिवार्य रूपमा बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने।

5. PAN खोजी गरेर मात्र कारोबार गर्ने
• ग्राहक वा विक्रेताको PAN Search गरेर मात्र कारोबार सुरु गर्ने।

6. जरिवाना छुटको लागि प्रमाण संकलन गर्नुहोस्
• जरिवाना छुट पाउनेहरुले छुटको लागि प्रमाण संकलन गर्नु आवश्यक।

7. IRD मा KYT अपडेट गर्ने
• आन्तरिक राजस्व विभाग (IRD) मा लागइन गरी Know Your Taxpayer (KYT) अद्यावधिक गर्नुपर्ने।

8. VAT र विवरण नबुझाउने करदातालाई छुट
• विगतमा VAT विवरण नबुझाउने करदाताहरूलाई अहिलेसम्म विवरण र कर बुझाउने छुट पाइरहेका छन्। यसलाई समयमै फाइल गर्नुहोस्।

9. MRP लागू गर्ने
• वस्तुहरूमा MRP उल्लेख गरेर मात्र बिक्री गर्ने।

10. अनलाइन व्यवसाय दर्ता
• अनलाइनमार्फत व्यापार गर्ने व्यवसायहरूले वाणिज्य विभागमा अनिवार्य दर्ता गर्नुहोस्।

11. साउन 25 भित्र TDS र VAT बुझाउने
• आर्थिक वर्ष 2081/82 को अन्तिम TDS साउन 25 गतेभित्र बुझाउने। यस आधार महिनाको VAT विवरण पनि साउनमै फाइल गर्नुहोस्।

12. व्यक्तिगत बैंक खातामा व्यवसायको रकम नहाल्ने
• व्यवसायसँग सम्बन्धित रकम QR वा अन्य माध्यममार्फत व्यापारिक खातामा मात्र राख्ने।

13. बिल नकटाई कारोबार गरेमा जरिवाना
• बिल जारी नगरी कारोबार गर्दा 100% सम्मको जरिवाना लाग्न सक्छ।
• वस्तु खरिद गर्दा पनि बिल संकलन गर्ने बानी बसाल्नुपर्नेछ। VCTS प्रयोग गर्ने।

मुअकर मा दर्ता भएका तथा नभएका  सुन तथा सुन का गरगहना  कारोबारी हरुले अनिवार्य रुप मा प्रयोग गर्नु पर्ने बिजक को ढाचा हरु...
15/07/2025

मुअकर मा दर्ता भएका तथा नभएका सुन तथा सुन का गरगहना कारोबारी हरुले अनिवार्य रुप मा प्रयोग गर्नु पर्ने बिजक को ढाचा हरु !!

सहकारी संघ/संस्थालाई जारी गरिएको निर्देशन-२०८२/3/२३_NCRA
07/07/2025

सहकारी संघ/संस्थालाई जारी गरिएको निर्देशन-२०८२/3/२३_NCRA

एक्जिम कोड सम्बन्धित बैंक ग्यारेन्टी फुकुवा हुने !!
03/07/2025

एक्जिम कोड सम्बन्धित बैंक ग्यारेन्टी फुकुवा हुने !!

Address

Shantinagar, Kharibot
Kathmandu
44600

Telephone

+9779869989155

Website

Alerts

Be the first to know and let us send you an email when Harshal Bhandari & Associates,Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harshal Bhandari & Associates,Chartered Accountants:

Share