NEPSE Share Motivation

NEPSE Share Motivation Motivating and educating people about share market.

04/09/2024

1 मिनेट समय निकालेर अवश्य पढ्नुस.

अहिलेको घटनामा मेरो राजनीतिक टिप्पणी, जहाँ जनताले केपी ओलीलाई फेसबुकमा अनफलो गरिरहेका छन्, त्यसको कारण जे सुकै होस्, यथार्थलाई स्वीकार गर्नुपर्छ ।

प्रधानमन्त्रीलाई अनफलो गर्ने प्रवृत्ति हास्यास्पद लाग्न सक्छ, ट्रिगर प्वाइन्ट जे सुकै होस्, जनता सरकार (विगतका सरकारहरू समेत) र प्रणालीबाट निराश छन् भन्ने वास्तविकतालाई स्वीकार गर्नु पर्छ।

अहिले जनताले फेसबुकबाट अन्फलो गरेका छन्, समय मै बुद्धि न खुले राजनीतिबाट पनि अन्फलो गर्दिन्छन् l
ओलीभक्तहरुले यसलाई हल्कामा लिनुको सट्टा यस्ता घटनाबाट केहि पाठ सिके फाइदा हुन्छ होला l जनतामा आक्रोश छ, यसलाई स्वीकार गर्नै पर्छ l आफुलाई ''मै'' हुँ भन्ने न ठान्नुस, सानो सानो घटनाले भविष्यमा ठुलो दुर्घटना गर दिन सक्छ l सानो ठुलो जे भएपनि जनताको आक्रोशलाई बेलैमा सम्झेर सम्हलनुस्, नत्र राजनीतिबाट होइन, बरु देशबाट नै भाग्नु पर्ला l

भर्खरको उदाहरण बंगलादेश हो, शेख हसिना २०
वर्ष सम्म (१५ वर्ष लगातार) प्रधानमंत्री थिइन, सके सम्म जनताको आक्रोशलाइ दबाउन सबै प्रयास गरिन्, त्यस्तालाइ त जनताले देश छोड्न बाध्य बनाई दिए जाबो केपी शेरबहादुर प्रचण्ड के नै हुन्, त्यसका अगाडी l

अन्तत: राजनीति कसैको जागिर होइन, थोरै समयको लागि पनि मौका पाउनु हुन्छ भने राम्रो काम गर्नुस, गर्न न सके कुर्शी छाड्नुस, बहाना दिने काम न गर्नुस l जनताको सानो भन्दा सानो आक्रोशलाइ सम्झेर अगाडी बढ्दा फाइदा हुन्छ l

देश बर्बाद भए हामी सबै बर्बाद हुन्छौ, नेताहरु त झोला उठाएर भागी हालछन् l हामी आफैमा लडेर मर्छौ l
नेताको भक्त होइन देशभक्त बनौ l

पशुपतिनाथले हामी सबैको रक्षा गरुन l 🙏🙏

विचार राखौँ न।
29/12/2022

विचार राखौँ न।

मौकाको फाइदा उठाउनुस्।
23/12/2022

मौकाको फाइदा उठाउनुस्।

आफूलाई नं.1 भन्छ त।
21/12/2022

आफूलाई नं.1 भन्छ त।

क-कसले SIP गर्दै हुनुहुन्छ??
20/12/2022

क-कसले SIP गर्दै हुनुहुन्छ??

Big shout out to my newest top fans!Manu Ne Manu NeThank You for your support.
20/12/2022

Big shout out to my newest top fans!

Manu Ne Manu Ne

Thank You for your support.

समयको महत्व बुझौँ।
18/12/2022

समयको महत्व बुझौँ।

किन?? आखिर किन??
16/12/2022

किन?? आखिर किन??

अब सोच्नु पर्ने बेला आएको छ।
15/12/2022

अब सोच्नु पर्ने बेला आएको छ।

अध्ययन र विश्लेषण गरी मात्र सेयर बजारमा लागौँ।
14/12/2022

अध्ययन र विश्लेषण गरी मात्र सेयर बजारमा लागौँ।

धैर्य त गर्नै पर्छ।
13/12/2022

धैर्य त गर्नै पर्छ।

यो वर्ष किन बैंकहरुले आकर्षक बोनस र नगद लाभांश दिइरहेका छैनन्??
12/12/2022

यो वर्ष किन बैंकहरुले आकर्षक बोनस र नगद लाभांश दिइरहेका छैनन्??

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when NEPSE Share Motivation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share