बराह सहकारी पिडित संघर्ष समिति धरान

  • Home
  • Nepal
  • Dharan
  • बराह सहकारी पिडित संघर्ष समिति धरान

बराह सहकारी पिडित संघर्ष समिति धरान बराह सहकारी पिडितहरु

सम्पूर्ण सहकारी पिडितहरु !!! २०८३/०८४ को नगरको बजेटमा संकटग्रस्त सहकारीहरुको व्यस्वस्थापनको निम्ति रु ५ करोड बिनियोजन गर...
13/08/2026

सम्पूर्ण सहकारी पिडितहरु !!! २०८३/०८४ को नगरको बजेटमा संकटग्रस्त सहकारीहरुको व्यस्वस्थापनको निम्ति रु ५ करोड बिनियोजन गरिएको छ |
" यो रकम पिडितहरुलाई दिनुको निम्ति होइन |व्यवस्थापनको पक्रिया अगाडी बढाउदा लाग्ने खर्च तथा आवश्यक श्रोत साधन जुटाउनुको निम्ति हो |"
# थप आवश्यक जानकारी आए पश्चात अन्य जानकारी गराउनेछु |

10/08/2026

" सहकारी पिडित आफ्नो गुनासो पोख्दै नगरपालिकामा "

09/08/2026

" बराह र श्रेया सहकारीको हकमा पार्टीगत संरक्षण कि वडा अध्यक्षको व्यक्तिगत संरक्षण ? "
श्रावण -२४ ,धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर आईन्द्र बिक्रम बेघाको भनाइ अनुसार वडा नम्बर १५ र १८ को वडा अध्यक्षले बराह र श्रेया सहकारीको पक्रिया अगाडी बढाउनको लागि छुट्याउने भनेको ५ करोड रकमको बिषयमा कुरा उठ्दा शो रकम हटाउनु र पछि घटाउनु भन्ने कुरा गर्यो | बजेट हटाउने र घटाउने कुरा नमानेको हुदा वडा १५ र १८ को अध्यक्षले चर्का चर्की स्वर गर्यो र अपशब्द बोले भन्ने कुरा कार्यबाहक मेयर बेघाले जनाएको छ |

07/08/2026

श्रावण -२२, बराह सहकारी र श्रेया सहकारीको हकमा व्यवस्थापन गर्नको निम्ति छुट्याउने भनेको बजेटमा नगरसभाका केहि सदस्यहरुद्वारा अपशब्द बोलेर रोक लगाएको कुरा धरान उपमहानगरपालिका कार्यबाहक मेयर आइन्द्र बिक्रम बेघाले उक्त भिडियो जनाको छ :-

29/07/2026

सहकारी मन्त्रि प्रतिभा रावलको भनाइ :-

22/07/2026

सम्पूर्ण सहकारी पिडितहरु !!! धरान उपमहानगरपालिका भित्र समस्याग्रस्त सुचिमा रहेको बराह सहकारी र श्रेया सहकारीको हकमा थप पक्रिया अगाढी बढाउनको निम्ति व्यस्थापन समिति गठन गर्नको निम्ति नगरपालिकाले रु ५ करोड रकम कार्यपालिका बैठकबाट पास भईसकेको र आगामी नगरसभामा नियमवाली पारित हुन बाकी रहेको कुरा धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अध्रिकृत तिर्थ राज राई जिउले जानकारी गराउनु भएको छ |साथै आवश्यक थप सूचना सम्बन्धित निकाय बाट आए पश्चात गर्नेछु |
बराह सहकारी पिडित

04/07/2026

सम्पूर्ण सहकारी पिडितहरु!!! धरान उपमहानगरपालिका भित्र समस्याग्रस्त सहकारीको सुचीमा रहेको बराह र श्रेया सहकारीको हकमा थप व्यस्थापनको पक्रिया अगाडी बढाउनुको निम्ति यो पाली केहि बजेट नगरपालिकाबाट छुट्याउने भन्ने कुरा नगरपालिका कार्यबाहक. मेयर जिउले गर्नु भएको छ भन्ने जानकारी गराउदछु |
#उक्त बजेट रकम पक्रिया अगाडी बढाउने क्रममा लाग्ने खर्चको निम्ति प्रयोग हुनेछ |शो निर्णय कार्यपालिकाको बैठक बाट पारित हुन बाकी छ |
#बराह
बराह सहकारी पिडित

03/07/2026

बराह र श्रेया सहकारीको हकमा व्यवस्थापन गर्नको निम्ति नगरपालिकाको धारणा :-

सम्पूर्ण सहकारी पिडितहरु !!! समस्याग्रस्त सहकारी व्यवस्थापन  समितिद्वारा पक्रिया अगाडी बढाएका २३ वटा समस्याग्रस्त सहकारी...
01/07/2026

सम्पूर्ण सहकारी पिडितहरु !!! समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा पक्रिया अगाडी बढाएका २३ वटा समस्याग्रस्त सहकारीहरुको प्रगति विवरणहरु यस प्रकार छन् :-

Address

Dharan

Telephone

+9779804328203

Website

Alerts

Be the first to know and let us send you an email when बराह सहकारी पिडित संघर्ष समिति धरान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share