चहल-पहल पथरी

चहल-पहल पथरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चहल-पहल पथरी, Buddha chowk, Biratnagar.

19/02/2026

मोरङ क्षेत्र नम्बर ३ मा कस्ले बाजी मार्ला ?
कमेन्ट गर्नुहोस् है त।

30/06/2025
17/02/2025

पथरी शनिश्चरे वार्ड न 1 बाट को को हुनुन्छ कमेन्ट्मा HI गरिदिनुस न !!🙏

14/02/2025

Yo Budeskaal Ma K Ko Valientine Feri🙄

14/02/2025

के सारो प्याक पथरी भुल्के खुटा हाल्ने ठाउँ छैन त😂

पथरी शनिश्चरे नगरपालिका वडा नं १० मा बिजुली बाल्दा मिटर जडान नगरी सिधै पोलमा MCB राखेर बाल्न पाइने हो र?तस्बिर सन्तोष जं...
12/02/2025

पथरी शनिश्चरे नगरपालिका वडा नं १० मा बिजुली बाल्दा मिटर जडान नगरी सिधै पोलमा MCB राखेर बाल्न पाइने हो र?
तस्बिर सन्तोष जंग क्षेत्री

11/02/2025

चोरको आतंक बढ्दो पथरी जीरिखिम्ती मा
आज मात्रै सुँगुर को ३ पाठा हराए।

कञ्चनजंगा दैवी प्रकाेप तथा व्यवस्थापन समिति का क्रिकेट खेलाडी वा जिरिखिम्ती का खेलाडी हरुलाई लाई माया गरेर प्रोत्साहन स्...
08/02/2025

कञ्चनजंगा दैवी प्रकाेप तथा व्यवस्थापन समिति का क्रिकेट खेलाडी वा जिरिखिम्ती का खेलाडी हरुलाई लाई माया गरेर प्रोत्साहन स्वारुप एक सेट जर्सी उपल्बध गरिदिनु भएकोमा आदरणीय युवा सबैको ढुकढुकी मा बस्न सफल युवा नेता श्री संतोष जंग क्षेत्री लाई हाम्रो तर्फवाट हार्दिक बधाई साथै आउँदो दिनहरूमा पनि यसरी नै सहयोग गरी खेलाडी हरुको मनोवल उच्च राखिदिनु हुनेछ भन्ने आशा सहित मुरी मुरी धन्यवाद।।

06/02/2025

B***n Shah music 🎵🎵🎵

Amazing: नेपालबाट लोप भइसकेको भनिएको ‘सानो ओत’ को बच्चा 185 वर्षपछि डडेलधुराको एक खोलामा भेटिएको छ । 😮 #स्रोत सामाजिक सञ...
06/02/2025

Amazing: नेपालबाट लोप भइसकेको भनिएको ‘सानो ओत’ को बच्चा 185 वर्षपछि डडेलधुराको एक खोलामा भेटिएको छ । 😮
#स्रोत सामाजिक सञ्जाल

Address

Buddha Chowk
Biratnagar
56600

Telephone

+9779805366747

Website

Alerts

Be the first to know and let us send you an email when चहल-पहल पथरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to चहल-पहल पथरी:

Share