Paisalogynepal

Paisalogynepal Learn TODAY, Earn TOMORROW, Be Financially Free FOREVER!

30/04/2026

तपाईं SIP सुरु गर्न चाहनुहुन्छ तर कसरी गर्ने थाहा छैन? 🤔

यो 4 वटा कुरा भए तपाईं आजै सुरु गर्न सक्नुहुन्छ 💰👇

1️⃣ Bank Account
2️⃣ Demat Account
3️⃣ Mero Share
4️⃣ CRN Number

👉 आजै Rs.1000 बाट सुरु गर्नुहोस्!

Comment मा “SIP” लेख्नुहोस् — म तपाईंलाई guide गर्छु 🙌

27/04/2026

तपाईंले दैनिक Momo र Coffee मा खर्च गर्ने पैसा… future मा करोड बन्न सक्छ 😳 विश्वास लाग्दैन?
Comment ma ‘SIP’ lekha, ma detail bujhaidinchu 👇









24/04/2026

धनी बन्नु भनेको देखाउने होइन,
भविष्यको लागि सम्पत्ति बनाउने हो।

तपाईंको Income कति छ? कमेन्ट गर्नुहोस् 👇





22/04/2026

तपाईं बिदेशमा कमाउँदै हुनुहुन्छ तर बचत छैन?

समस्या Income होइन…
तपाईंका habits हुन्।

👉 कुन गल्ती तपाईंले गर्नुभएको छ?
Comment गर्नुहोस् 👇





20/04/2026

50-60 हजार तलब भएर पनि घर बनाउन सकिन्छ? 🤔

धेरैजसो नेपालीहरू सोच्छन् — “Income कम छ, घर असम्भव छ।”

तर सत्य के हो भने…
Income भन्दा पनि system important हुन्छ।

यदि तपाईंको salary 55,000 छ भने:
👉 27,500 = घर खर्च + किस्ता
👉 16,500 = SIP (घरको लागि)
👉 11,000 = आफ्नो खर्च

यो simple system follow गर्दा
5-7 वर्षमा घर बन्न सक्छ 🏠

आज बचाएको 500 रुपैयाँ = भोलिको इँटा हो।

तपाईंको Salary कति छ? Comment गर्नुहोस् 👇



18/04/2026

दुबईमा पसिना बगाएर कमाएको पैसाले…
नेपालमा घर बनाउन कति समय लाग्छ? 🏠
Saving मात्रले पुग्छ कि Investment पनि चाहिन्छ?
पूरा हिसाब हेर्नुहोस् 👇

17/04/2026

बिदेशमा दुःख गरेर 10 लाख बचाउनु भयो…
तर के त्यो पैसाले नेपालमा जग्गा आउँछ? 🤔

📍 Kathmandu मा 1 धुर = 20-40 लाख
📍 New Road मा = 1 करोड+
📍 Pokhara/Bharatpur = 8-23 लाख
📍 तराई = 5-12 लाख
📍 गाउँ = 2-10 लाख

अब तपाईंको decision के हो?
👉 शहरमा सपना कि गाउँमा भविष्य?

💬 तपाईं कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? Comment गर्नुहोस्!
📤 Share गर्नुहोस् जसले अझै saving मात्र गरिरहेको छ!




16/04/2026

Qatar मा काम गरेर घर बनाउने सपना छ?
तर कति वर्ष लाग्छ भन्ने थाहा छ? 🤔
Yo video hernus....

14/04/2026

Tapai le kahile sochnu bhayo? 🤔
100000 kamayera pani kina mahina ko last ma paisa sakkincha?

Dherai Nepali haru ko yo common mistake ho…
Rich dekhin khojne tara financially strong nahune।

👉 Yo video hernus ra afno mistake bujhnus।




08/04/2026

तपाईं गरीब होइन… 😶”
“यो बानीले तपाईंलाई गरीब बनाउँछ




Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Paisalogynepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paisalogynepal:

Share