Digital Banking Nepal

Digital Banking Nepal चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सि.आ?

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो— नेपाली सेवाको बारेमा छोटकरी परिचय

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट नेपाली भाषामा प्रसारणको शुभारम्भ सन् 1975 को जून पच्चिस तारिखका दिन भएको थियो। हाल यस भाषामा हरेक दिन शर्ट वेभ र मिडियम वेभबाट जम्मा चार घण्टा प्रसारण भइरहेको छ। नेपाली सेवाका श्रोताहरु नेपाल बाहेक भुटान, भारत, बंगलादेश, साउदी अरेबिया र संयुक्त अरब इमेरेटस आदि मुलुकहरुमा पनि छन।

नेपाली

सेवाले हरेक दिन समाचार, समाचार सन्दर्भका साथै "चीनको तिब्बत", "मितेरी आवाज"," चिनियाँ संस्कृति", "अर्थ जगत", "चीनको सेरोफेरो", "आउनुहोस, चीनको यात्रामा जाऔं" आदि नियमित कार्यक्रमहरुको प्रसारण गरिरहेको छ। चाडबाड र स्मृति दिवसका उपलक्ष्यमा नेपाली सेवाले प्रायजसो विविध किसिमका आकर्षक विशेष कार्यक्रमहरु प्रसार गर्नेगरेको छ।

विगत केही वर्षदेखियता नेपाली सेवाले नेपालका श्री ५ महाराजाधिराज, प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेतागण, संसदका सभामुख, परराष्ट्र मन्त्री, चीनका लागि नेपाली राजदूतहरु, विद्बानहरु, वकिलहरु, खेलाडीहरु, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरु तथा चीनका विभिन्न क्षेत्रमा कार्यरत वरिष्ठ नेपालीहरुसित अन्तर्वार्ता गरी प्रसार गर्नेगरेको छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन् 2003 को डिसेम्बर महिनामा चीनभित्रको पहिलो नेपाली भाषाको वेभ-साइट सार्वजनिक गरेको छ। पर्याप्त र विविध विषयका साथसाथै आकर्षक चित्र-सामग्रीहरुले सजाइएको यस वेभ-साइटले नेपाल सरकारका पदाधिकारीहरु लगायतका विभिन्न क्षेत्रका नेपाली नेट-ग्राहकहरुलाई आकर्षित गरेको छ। अझ कहाँसम्म भने, बेल्जियम, जापान र अमेरिकाजस्ता विकसित मुलुकहरुमा बसोबास गरिरहेका धेरै नेपाली मित्रहरुले पनि सी. आर. आई. नेपाली सेवाको वेभ-साइटमार्फत सूचना प्राप्त गर्ने बानी बसालिसक्नुभएको छ।

सन् 2003 को अप्रिल महिनामा नेपाली सेवाले चीनमा नेपाली भाषाको एक मात्र समाचारपत्र "मितेरी पुल"को त्रैमासिक प्रकाशन शुरु गरेको छ जसलाई व्यापक नेपाली श्रोताहरुले मन पराएको पाइएको छ।

बितेका तीस वर्षभन्दा बढी समयमा नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिन-दिनै बढ्दो छ। श्रोताहरुको तत्परतामा स्थापित सी. आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालले श्रोताहरुलाई नेपाली सेवासित सम्पर्क गराउने र नेपाली प्रसारणको प्रचार-प्रसार गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। हाल नेपालमा सी. आर. आई.का करिब छ सयवटा श्रोता क्लबहरु छन। नेपाली श्रोताहरुबाट हरेक वर्ष प्राप्त पत्रहरुको संख्या एक लाखभन्दा बढी पुग्नेगरेको छ। सन् 1990 देखि यता जम्मा एघारजना नेपाली श्रोताले सी. आर. आई.द्बारा सञ्चालित ज्ञान-विज्ञान प्रतियोगितामा विशेष पुरस्कार जितेर चीनको भ्रमण गरिसक्नुभएको छ। नेपाली श्रोताहरुले भित्री हृदयदेखि नै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवालाई "हिमालय पार गर्ने मितेरी पुल"को संज्ञा दिंदै त्यसको उच्च प्रशंसा गर्नेगर्नुभएको छ।

यस नेपाली सेवामा हाल जम्मा सोह्रजना चिनियाँ कामदारहरु र दुइजना नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ।

08/06/2020

The government is implementing a digital payment system by April-end that will enable customers to pay their taxes and utility bills through their mobile phones.

This year's budget has lots of promises to make Nepal digital through online education, telemedicine, online banking, Na...
08/06/2020

This year's budget has lots of promises to make Nepal digital through online education, telemedicine, online banking, National Payment Gateway, and multiple other initiatives.

Lots of promises to make Nepal digital through online education, telemedicine, online banking, National Payment Gateway, and multiple other initiatives.

20/06/2018

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणना योग्य हुने बताउनुभएको छ...

नेपालका प्रधानमन्त्री माननिय श्री केपी शर्मा अोली ज्यु लाई चिनको बेईजिङ्मा भब्य स्वागत कार्यक्रम भएको छ ।            सि....
21/03/2016

नेपालका प्रधानमन्त्री माननिय श्री केपी शर्मा अोली ज्यु लाई चिनको बेईजिङ्मा भब्य स्वागत कार्यक्रम भएको छ ।
सि.अार.अाई नपाली सेवा

15/03/2016
China Radio Internationalnepal.cri.cn/Translate this pageमुख्य पृष्ठ ∣ चीनको तिब्बत ∣ ग्यालरी ∣ चिनियाँ भाषा ∣ Hot Nepal...
17/05/2015

China Radio International
nepal.cri.cn/
Translate this pageमुख्य पृष्ठ ∣ चीनको तिब्बत ∣ ग्यालरी ∣ चिनियाँ भाषा ∣ Hot Nepal ∣ China ABC ∣ सहयोगी टिप ∣ पुरानो पेज ...
You've visited this page 4 times. Last visit: 10/5/11
मितेरी पुल
मितेरी पुल बास्तवमा नै हामी बीचको पुल · बाँकी ...
विच्याट
विच्याट.
More results from cri.cn »

17/05/2015

China Radio International
nepal.cri.cn/
Translate this pageमुख्य पृष्ठ ∣ चीनको तिब्बत ∣ ग्यालरी ∣ चिनियाँ भाषा ∣ Hot Nepal ∣ China ABC ∣ सहयोगी टिप ∣ पुरानो पेज ...
You've visited this page 4 times. Last visit: 10/5/11
मितेरी पुल
मितेरी पुल बास्तवमा नै हामी बीचको पुल · बाँकी ...
विच्याट
विच्याट.
More results from cri.cn »

09/01/2013

This Time For CRI Nepali Search on GooGle!

China Radio International
nepal.cri.cn/चिनियाँ विशेषतायुक्त समाजवादमा अडिग रहनेः सि चिन फिङ · चीन-नेपाल सम्बन्ध विषयक गोष्ठीमा चिनियाँ राजदूतको भनाइ ...
श्रोता चौतारो - सम्पर्कका लागि - चिनियाँ समाज - बाँकी
China Radio International (Nepali Service) | Facebook
www.facebook.com/pages/China-Radio...Nepali.../10556314281404...China Radio International (Nepali Service). 13 likes · 2 talking about this.
CRI Nepali | Facebook
www.facebook.com/pages/CRI-Nepali/187383991318370CRI Nepali, Beijing, China. 45 likes · 4 talking about this.
China Radio International launches Confucius Class in Nepali capital
www.chinadaily.com.cn/china/2010-06/30/content_10042253.htm30 Jun 2010 – Owing to the increasing demand of Chinese speakers in Nepal, China Radio International (CRI) Nepali Service has begun Confucius Class to ...

Address

China Radio International. CRI, Nepali Service, 16A Shijingshan Road
Beijing
POSTBOXNO.4216,PIN:100040

Alerts

Be the first to know and let us send you an email when Digital Banking Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Banking Nepal:

Share