19/08/2026
हिसाब सही छ भने TAX तिर्दा पनि ढुक्क लाग्छ।
Business मा TAX तिर्नु बाध्यता मात्र होइन, आफ्नो कारोबारलाई Organized र Transparent बनाउने एउटा हिस्सा पनि हो।
आफ्नो Business को Accounting Process बुझ्ने, सही Record राख्ने र TAX/VAT समयमै तिर्ने बानी बसाल्नु होला | यसले आजको compliance मात्र होइन, भोलि Loan, Business Growth र Financial Planning मा पनि Help गर्छ।