14/11/2022
एकिकृत मोडलमा संचालित समुदय बहुउद्देश्यीय सहकारी संस्थालाई निम्नानुसारका कर्मचारी आवश्यक भएकोले इच्छुक र योग्य उम्मेद्वारहरुलाई आफ्नो बायोडाटा, नागरिकता प्रमाण पत्रको प्रतिलिपी र हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहित यहि मिति २०७९ साल कार्तिक ३० गत्ते भित्र आवेदनको लागि आव्हान गरिन्छ । आवेदन यस संंस्थाको कार्यालय प्रयागपोखरी चोक लगनखेल, ललितपुरमा आई वा ईमेल ठेगानाः
[email protected] मार्फत पनि पेश गर्न सकिनेछ । थप जानकारीको लागि कार्यालयको टेलिफोन नं. ०१–५५४०९६२, ५५३३३५७ मा सम्पर्क गरी बुझ्न सकिने छ ।
१) सहायक ब्यवस्थापक (Assistant Manager) –१ (पुरुष)
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः बि.बि.एस. कम्प्युटर सम्बन्धि ज्ञान भएको । अंग्रेजी, नेपाली टाईपिङ्ग,
वर्ड, एक्सल, पावर प्वाइन्ट, ग्राफिक डिजाईन, डिजिटल मार्केटिङ्ग सम्बन्धि
ज्ञान र दुईपाङ्ग्रे सवारी साधन भएको । अनुभविलाई प्राथमिकता दिईने छ ।
उमेरः २५ बर्ष पुरा भई ४५ बर्ष ननाघेको
२) फोटो तथा भिडियोग्राफर – २
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः +२ पास सम्बन्धित क्षेत्रमा राम्रो ज्ञान भएकोे अनुभविलाई प्रथमिकता ।
उमेरः २० बर्ष पुरा भई ४५ बर्ष ननाघेको
३) कर्जा ब्यवस्थापक (Loan Manager) – १ (पुरुष)
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः बि.बि.एस.÷बिए.एल.एल.बि.(बैकिङ्ग तथा बित्तिय कानुन अध्ययन
गरेको) र कम्प्युटर सम्बन्धि अंग्रेजी, नेपाली टाईपिङ्ग, वर्ड, एक्सल, पावर प्वाइन्ट,
ग्राफिक डिजाईन, डिजिटल मार्केटिङ्ग सम्बन्धि ज्ञान भएको, अनुभबि र आफ्नै
दुईपाङ्ग्रे सवारी साधन भएकोलाई प्राथमिकता दिईने छ ।
उमेरः २५ बर्ष पुरा भई ४० बर्ष ननाघेको
४) बजार निरिक्षक (Marketing Supervisor) – १
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः +२ पास कम्प्युटर सम्बन्धि ज्ञान र दुई पाङ्ग्रे सवारी साधन भएको
अनुभबिलाई प्रथमिकता
उमेरः २० बर्ष पुरा भई ४० बर्ष ननाघेको
५. कर्जा असुली सहायक (Loan Recovery Assistant) – २ (पुरुष)
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः +२ पास, कम्प्युटर सम्बन्धि ज्ञान भएको, आफ्नै दुई पाङ्ग्रे सवारी
साधन भएको र अनुभविलाई प्राथमिकता दिईने छ ।
उमेरः २० बर्ष पुरा भई ४० बर्ष ननाघेको
६) सामुदायिक सहजकर्ता (Community Facilitator) – १
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः बि.ए.÷बि.एस.डव्लु.÷बिए.एल.एल.बि.पास, कम्प्युटर सम्बन्धि ज्ञान
भएकोे, अनुभवि र दुईपाङ्ग्रे सवारी साधन भएकोलाई प्रथमिकता दिईने छ ।
उमेरः २५ बर्ष पुरा भई ४५ बर्ष ननाघेको
७) सामाजिक परिचालन कर्ता (Social Mobilizer) –३
तलव तथा सुविधाः आपसी समझदारीतामा
योग्यताः बि.ए.,÷बि.एस.डब्लु÷बिए.एल.एल.बि.पास, कम्प्युटर सम्बन्धि ज्ञान
भएकोे र अनुभविलाई प्रथमिकता ।
उमेरः २५ बर्ष पुरा भई ४५ बर्ष ननाघेको
८. इन्टर्न (Intern) – १५
सुविधाः(यातायात, खाजा खर्च र दैनिक भत्ता संस्थाले निर्धारण गरे बमोजिम)
न्युनतम योग्यता ः +२ पास उमेरः १८ बर्ष पुरा भई २५ बर्ष ननाघेको, आकर्षक
ब्यक्तित्व भएको, राम्रोसँग बोलचाल गर्न सक्ने र ब्यवहारिक ज्ञान भएको ।
(इच्छुक र उत्कृष्टलाई ३ महिना पछि रोजगारको ब्यवस्था)