Mero Share

Mero Share Invest your shelf

15/07/2026

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीतिगत सुधार र कार्ययोजनाका केही बुँदाहरू:

-NEPSE Index जस्तै (NEPSE 30, NEPSE High Cap) सञ्चालन गर्ने

-इन्ट्राडे, सर्ट सेलिङ् र सेक्युरिटी लेंडिङ एण्ड बरोइङको संचालन गर्ने

-E-DIS सम्बन्धी हालको व्यवस्थामा सहजीकरण गरी राफसाफ व्यवस्था सुधार गर्ने

-शेयर निष्काशन गर्नुपर्ने सीमा र शेयर बाँडफाँट सीमामा पुनरावलोकन गर्ने

-डिम्याट खाता र मेरो शेयर खाता २ वर्षमा एक पटक Renew गर्ने व्यवस्था गरिने

-नेपाल धितोपत्र बोर्डको भवन निर्माण कार्यलाई तत्काल अगाडि बढाउने

-NEPSE मा सूचीकृत सबै कम्पनीको सूचना एकै ठाउँमा प्राप्त गर्न data.nepalstock.com पोर्टलको विकास गरिने

-SME लाई पूँजी बजारमा भित्र्याउन SME Exchange संचालन गरिने

-वित्तीय शिक्षा प्रवाह गर्न बोर्डमा education.sebon.gov.np पोर्टलको विकास गरी संचालन गर्ने

- NEPSE र CDSC को पुनःसंरचनाको लागि सहजीकरण गर्ने

- Mutual funds को लकइन अवधि हटाउने

- OTC Market मा हुने कारोबारलाई थप व्यवस्थित बनाउने

- धितोपत्र बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराई विदेशी पूँजी औपचारिक माध्यमबाट भित्र्याउने व्यवस्था मिलाउने।

08/07/2026

टाइम फर्मास्युटिकल्सको आईपीओ बुक बिल्डिङबाट आउँदै, योग्य संस्थागत लगानीकर्ताले असार २२ बाट आशयपत्र पेश गर्न सक्ने

https://nepalipaisa.com/news-detail/92203

04/07/2026

साउन ११ गतेदेखि SOHL को IPO मा म्युचुअल फन्डका लागि छुट्याइएको ५% शेयरको Lock-in Period समाप्त हुँदैछ।

01/07/2026

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुभबार नेप्सेमा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।

सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लि.को आइपीओ बाँडफाँड सम्पन्न भएको छ।
29/06/2026

सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लि.को आइपीओ बाँडफाँड सम्पन्न भएको छ।

29/06/2026

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष Gopal Prasad Bhatta ले पद तथा गोपनीयताको शपथ लिएको छ।

17/06/2026

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि (असार ३ गते) बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

16/06/2026

Breaking: Nepal Stock Exchange को अध्यक्षमा अमृत लम्साल लाई नियुक्त गरिएको छ ।

11/06/2026

सानिगाड हाइड्रो लि. को आइपीओ असार १ गते बाँडफाँड गरिने भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mero Share posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share