Cent Percent

Cent Percent All about to share informtion and knowledge

जब बजारमा डर हुन्छ, त्यहीँ अवसर लुकेको हुन्छ;सबै डराउँदा किन्ने नै सही समय हो।Simple Nepali rule:Support मा किन्नु, resi...
26/04/2026

जब बजारमा डर हुन्छ, त्यहीँ अवसर लुकेको हुन्छ;
सबै डराउँदा किन्ने नै सही समय हो।
Simple Nepali rule:
Support मा किन्नु, resistance मा बेच्नु;
बीचमा बस्नु भनेको risk लिनु हो।
Only for education purpose
Not for buy and sell

युनियन हाइड्रो पावर लि अब युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेडमा परिवर्तन हुने।यस्तै पहिले CHDC हाइड्रो, CHDC होल्डिङ क...
19/04/2026

युनियन हाइड्रो पावर लि अब युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेडमा परिवर्तन हुने।
यस्तै पहिले CHDC हाइड्रो, CHDC होल्डिङ कम्पनी लि भएकाे थियाे।

Life Insurance SectorLife Insurance Company Ltd (LICN)Education PurposeStudy before invest
04/03/2026

Life Insurance Sector
Life Insurance Company Ltd (LICN)
Education Purpose
Study before invest

आन्तरिक राजस्व विभागले होमपेजमा गरेकाे केही परिवर्तन।सजिलाेकाे लागि IRD Nepal App download गरि विभिन्न कर सम्बन्धी सेवा ...
09/01/2026

आन्तरिक राजस्व विभागले होमपेजमा गरेकाे केही परिवर्तन।
सजिलाेकाे लागि IRD Nepal App download गरि विभिन्न कर सम्बन्धी सेवा लिन सक्नु हुनेछ।
Surya Bikram Sharma

हतारमा हाेईन फुर्सदमा किन्ने हाे अब सुनमाैका दिन्छ किन्ने
15/11/2025

हतारमा हाेईन फुर्सदमा किन्ने हाे अब सुन
माैका दिन्छ किन्ने

Fall in gold in international marketHope for more correction on gold
21/10/2025

Fall in gold in international market
Hope for more correction on gold

राष्ट्र बैंककाे Circular बाट तीन ठुला परिवर्तन
08/10/2025

राष्ट्र बैंककाे Circular बाट तीन ठुला परिवर्तन

कर सहुलियत, सुविधा तथा छुट प्रदान गर्ने सम्बन्धी सूचना
08/10/2025

कर सहुलियत, सुविधा तथा छुट प्रदान गर्ने सम्बन्धी सूचना

लघुवित्त वित्तीय संस्थाकाे कर्जाकाे ब्याजदर निर्धारण सम्बन्धमा
10/07/2025

लघुवित्त वित्तीय संस्थाकाे कर्जाकाे ब्याजदर निर्धारण सम्बन्धमा

अर्ध वार्षिक समिक्षा-माैदि्क नीति
25/02/2025

अर्ध वार्षिक समिक्षा-माैदि्क नीति

Address

Maitidevi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Cent Percent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share