Tax Man Private Limited

  • Home
  • Tax Man Private Limited

Tax Man Private Limited कम्पनी दर्ता, Tax Planning & Accounting | 📞9828147103 | 📧[email protected]
Kathmandu

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!

04/09/2026
वर्षौँदेखि Company Renew garnu bhayena?Sarkar le LAKHAU ko Jariwana 100% MINAHA gardai cha!⚠️ Yo kanuni awasar 2083 Asoj...
03/09/2026

वर्षौँदेखि Company Renew garnu bhayena?
Sarkar le LAKHAU ko Jariwana 100% MINAHA gardai cha!

⚠️ Yo kanuni awasar 2083 Asoj Masanta samma matra cha. Myad nagepachi companyle bhari jariwana tirnu parne huncha.

TAX MAN le 24 Ghanta bhitra garidine sewa haru:
✅ OCR Annual Update / Company Renew
✅ IRD - Kar Chukta, e-TDS, Tax Clearance
✅ Company Khareji (Winding Up) - Business banda garnu cha bhane
✅ Share Lagat, Director Change

New Baneshwor Office ma aajai free paramarsha lina saknu huncha.
📞 9828147103

लामो समयदेखि कम्पनी विवरण अद्यावधिक वा नवीकरण गर्नुभएको छैन ?नेपाल सरकारको पछिल्लो व्यवस्था अनुसार तोकिएको म्यादभित्र वि...
03/09/2026

लामो समयदेखि कम्पनी विवरण अद्यावधिक वा नवीकरण गर्नुभएको छैन ?
नेपाल सरकारको पछिल्लो व्यवस्था अनुसार तोकिएको म्यादभित्र विवरण पेश नगर्दा लागेका लाखौँ रुपैयाँसम्मको जरिवाना र शुल्क १००% मिनाहा हुने विशेष कानुनी अवसर आएको छ !
⚠️ अन्तिम म्याद: संवत् २०८३ साल असोज मसान्तसम्म मात्र ! म्याद नाघेपछि भारी जरिवाना र कानुनी कारबाही लाग्न सक्छ।
TaxMAN ले गरिदिने सम्पूर्ण सेवाहरू: ✅ कम्पनी विवरण अद्यावधिक (OCR Camis System) ✅ वार्षिक कर विवरण, e-TDS र कर चुक्ता प्रमाणपत्र (IRD) ✅ कारोबार जारी राख्ने वा कानुनी रूपमा कम्पनी खारेजी (Winding Up) ✅ शेयर लगत, माइन्युट र सञ्चालक फेरबदल
🏢 Private Ltd • Public Ltd • One Person Company
⏳ ढिला नगर्नुहोस्, आजै हाम्रा एकाउन्ट र कानुन विज्ञहरूसँग परामर्श लिनुहोस्।
📞 कल / WhatsApp गर्नुहोस्: 9828147103 | 01-4791395 📍 कार्यालय: नयाँ बानेश्वर, काठमाडौँ 🌐 वेबसाइट: https://taxman.com.np

🚨 लामो समयदेखि कम्पनी विवरण अद्यावधिक वा नवीकरण गर्नुभएको छैन ?नेपाल सरकारको पछिल्लो व्यवस्था अनुसार तोकिएको म्यादभित्र ...
02/09/2026

🚨 लामो समयदेखि कम्पनी विवरण अद्यावधिक वा नवीकरण गर्नुभएको छैन ?
नेपाल सरकारको पछिल्लो व्यवस्था अनुसार तोकिएको म्यादभित्र विवरण पेश नगर्दा लागेका लाखौँ रुपैयाँसम्मको जरिवाना र शुल्क १००% मिनाहा हुने विशेष कानुनी अवसर आएको छ !
⚠️ अन्तिम म्याद: संवत् २०८३ साल असोज मसान्तसम्म मात्र ! म्याद नाघेपछि भारी जरिवाना र कानुनी कारबाही लाग्न सक्छ।
TaxMAN ले गरिदिने सम्पूर्ण सेवाहरू: ✅ कम्पनी विवरण अद्यावधिक (OCR Camis System) ✅ वार्षिक कर विवरण, e-TDS र कर चुक्ता प्रमाणपत्र (IRD) ✅ कारोबार जारी राख्ने वा कानुनी रूपमा कम्पनी खारेजी (Winding Up) ✅ शेयर लगत, माइन्युट र सञ्चालक फेरबदल
🏢 Private Ltd • Public Ltd • One Person Company
⏳ ढिला नगर्नुहोस्, आजै हाम्रा एकाउन्ट र कानुन विज्ञहरूसँग परामर्श लिनुहोस्।
📞 कल / WhatsApp गर्नुहोस्: 9828147103 | 01-4791395 📍 कार्यालय: नयाँ बानेश्वर, काठमाडौँ 🌐 वेबसाइट: https://taxman.com.np

कम्पनी बन्द सम्बन्धी सम्पूर्ण कानुनी तथा कर सम्बन्धी सेवाका लागि Tax Man Private Limited लाई सम्झनुहोस्! 📄💼हामी तपाईंलाई...
31/08/2026

कम्पनी बन्द सम्बन्धी सम्पूर्ण कानुनी तथा कर सम्बन्धी सेवाका लागि Tax Man Private Limited लाई सम्झनुहोस्! 📄💼

हामी तपाईंलाई कम्पनी बन्द गर्ने प्रक्रिया, आवश्यक कागजात तयारी, कर तथा बक्यौता मिलान र दर्ता खारेजीमा सहज सहायता प्रदान गर्दछौँ। 👍

सम्पर्क विवरण:
📞 फोन: +977 9828147103 / 01-4791395
✉️ इमेल: [email protected]
📍 ठेगाना: नयाँ बानेश्वर, काठमाडौँ

Kathmandu

30/08/2026

Did you know startups in Nepal can enjoy 0% income tax for up to 5 years under Fiscal Year 2083/84 regulations? 📈💼 Get expert tax and financial advice tailored to your business growth. Contact our team today! 📊🇳🇵

📍 Location: New Baneshwor, Kathmandu

📞 Contact: +977 982-8147103

Address

Kathmandu Metropolitan City-31, New Baneshwor

44600

Alerts

Be the first to know and let us send you an email when Tax Man Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Accountant?

Share