Business Accutax Pvt. Ltd.

Business Accutax Pvt. Ltd. Our motto is Quality of services to establish a holistic relationship with our clients through customer's satisfaction.

02/07/2026
29/05/2026
Jankari ko lagi
29/05/2026

Jankari ko lagi

21/05/2026

सतर्क रहनुहोस्
17/05/2026

सतर्क रहनुहोस्

🚀 तपाईंको व्यवसायको सम्पूर्ण समाधान — एकै ठाउँमा! 🚀📌 कम्पनी दर्ता गर्न चाहनुहुन्छ?📌 कम्पनी नविकरण, ठेगाना परिवर्तन वा शे...
16/05/2026

🚀 तपाईंको व्यवसायको सम्पूर्ण समाधान — एकै ठाउँमा! 🚀
📌 कम्पनी दर्ता गर्न चाहनुहुन्छ?
📌 कम्पनी नविकरण, ठेगाना परिवर्तन वा शेयर खरिद–बिक्री गर्नुपरेको छ?
📌 कम्पनी विवरण परिवर्तनदेखि कम्पनी खारेजीसम्मको सम्पूर्ण प्रक्रिया झन्झट बिना गर्न चाहनुहुन्छ?
अब चिन्ता नगर्नुहोस् 😊
👉 Business Accutax Pvt. Ltd. तपाईंको भरपर्दो व्यवसायिक सहयात्री।
✅ कम्पनी दर्ता
✅ कम्पनी नविकरण
✅ Address Change
✅ Share खरिद–बिक्री / नामसारी
✅ कम्पनी विवरण परिवर्तन
✅ PAN/VAT सम्बन्धी सेवा
✅ वार्षिक प्रतिवेदन तथा अनुपालन
✅ कम्पनी खारेजी सेवा
💼 “तपाईंको व्यवसाय, हाम्रो जिम्मेवारी”
📍 Bharatpur-12, Malpot Chowk, Chitwan
📞 056-535004 / 9855016604
📧 [email protected]

📒 तपाईंको पसलको हिसाब-किताब अझै पनि कपीमै सीमित छ ? 🤔व्यवसायलाई सफल बनाउन राम्रो बिक्री मात्र होइन, सही हिसाब-किताब पनि ...
16/05/2026

📒 तपाईंको पसलको हिसाब-किताब अझै पनि कपीमै सीमित छ ? 🤔

व्यवसायलाई सफल बनाउन राम्रो बिक्री मात्र होइन, सही हिसाब-किताब पनि उत्तिकै आवश्यक हुन्छ ।
दैनिक आम्दानी, खर्च, स्टक, उधारो तथा नाफा-नोक्सानको स्पष्ट र व्यवस्थित रेकर्ड राख्दा व्यवसाय अझ मजबुत बन्छ । ✅

✔️ हिसाबमा पारदर्शिता
✔️ नाफा-नोक्सान सजिलै थाहा
✔️ कर तथा अडिटमा सहजता
✔️ व्यवसायको सही प्रगति मूल्यांकन

आजैदेखि आफ्नो पसलको हिसाब व्यवस्थित राखौं र व्यवसायलाई नयाँ उचाइमा पुर्‍याऔं । 📈

अख्तियारनामा को नमुना !!
16/05/2026

अख्तियारनामा को नमुना !!

12/06/2025

तपाईंले कम्पनी त खोल्नु भयो । तर नियमित रूप मा अद्यावधिक गर्नु भएको छ त ?

यदी अद्यावधिक गर्नु भएको छैन अथवा कुनै बेला मा खोलेको कम्पनी को कुनै पनि विवरण अहिले सम्म पनि कम्पनी रजिष्‍ट्रारको कार्यालय मा डिजिटल रूपमा अपलोड नगरेर भारी जरिवानामा पर्नु भएको त छैन ?

त्यसो हो भने अब न आतिनुहोस् । यहि कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले आर्थिक अध्यादेश मार्फत सुरुको जानकारी, बार्षिक विवरण नबुझाएको कम्पनी तथा Pvt. LTD फर्म को लागि ९०% जरिवाना शुल्क छुट को बेवास्ता गरेको छ । यो छुट सुविधा २०८२ सालको असार मसान्त सम्म मात्र रहेको ले अब ढिला नगर्नु होस् । तत्कालै छुट को सदुपयोग गरी भारी जरिवाना बाट बच्नुहोस् ।

साथै धेरै लामो समय अगाडि देखि खोलेको कम्पनी कुनै कारण बस कारोबार नभएको ले बन्द गर्न चाहनु हुन्छ भने यसमा पनि नेपाल सरकार ले भारी छुट दिएको छ । छुट सुविधा अन्तर्गत कम्पनी को चुक्ता पुँजी अर्थात् paid up capital को ०.५% रकम वा आफूले तिर्न पर्नि जरिवाना मध्य जुन कम छ उक्त रकम तिरेर आफ्नो कम्पनी बन्द गर्न सक्नु हुन्छ । यो छुट सुविधा लिन को लागि जम्मा १ महिना मात्र बाकी छ। Closing पनि नजिकिँदै गरेको ले अब ढिला नगर्नुहोस ।

कम्पनी तथा कर, भ्याट, लेखा सम्बन्धि सम्पूर्ण काम को।लागि 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐀𝐜𝐜𝐮𝐭𝐚𝐱 𝐏𝐯𝐭 𝐋𝐭𝐝 लाई सम्झन सक्नु हुन्छ ।

☎️ सम्पर्क को लागि: ०५६-५३५००४, ९८४२६४०३२८, ९८५५०१६६०४

⛳𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐀𝐜𝐜𝐮𝐭𝐚𝐱 𝐏𝐯𝐭 𝐋𝐭𝐝
हजुर हरुको व्यवसाय को सारथी
📍𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫-𝟏𝟐, 𝐌𝐚𝐥𝐩𝐨𝐭𝐜𝐡𝐨𝐰𝐤 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧

Address

Bharatpur-12
Chitwan
33214

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Business Accutax Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category