Hamro Kar Sewa

Hamro Kar Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Kar Sewa, Tax preparation service, Bharatpur-12, Chitwan, Bharatpur.

कम्पनी दर्ता अब सजिलो, छिटो र सुरक्षित हाम्रो कर सेवा बाट!”
हाम्रो कर सेवा
भरतपुर–१२, मालपोत चोक, चितवन
📞 9855013598
Best Company Regirations Company In Chitwan

10/05/2026

कम्पनी दर्ता गरेर मात्रै ढुक्क हुनु भएको त छैन ?

कम्पनी दर्ता भएको मितिले ३ महिनाभित्र वा सोही आर्थिक वर्षभित्र कम्पनीले सुरुको जानकारी (३ महिने विवरण) तथा शेयर लगत विवरण पेश गरी शेयर लगत किताब लिनु पर्ने हुन्छ।

यदि समयमै शेयर लगत तथा ३ महिने विवरण पेश नगरिएमा आगामी आर्थिक वर्षमा अडिट, कम्पनी नवीकरण लगायत अन्य कानुनी काम सम्पन्न गर्न कठिनाइ उत्पन्न हुन सक्छ।

यदि हजुरको कम्पनीको शेयर लगत तथा ३ महिने विवरण हालसम्म पेश भएको छैन भने, यही असार मसान्तअघि मिलाउनु उपयुक्त हुन्छ। ✅

📞 थप जानकारीका लागि हाम्रो कर सेवामा आजै सम्पर्क गर्नुहोस्।

10/05/2026

“सानो व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ ?
कहाँ दर्ता गर्ने, के–के कागजात चाहिन्छ भन्ने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि उपयोगी हुन सक्छ 👀”

सामान्यतया सानो व्यवसाय सञ्चालन गर्न
✔ वडा कार्यालयमा व्यवसाय दर्ता
✔ PAN दर्ता
✔ आवश्यक कागजात प्रक्रिया
पूरा गर्नुपर्ने हुन्छ।

📄 प्रायः आवश्यक पर्ने कागजात:
• नागरिकता
• पासपोर्ट साइज फोटो
• घरबहाल सम्झौता वा ठेगाना विवरण

✅ व्यवसाय सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सुरुमै मिलाउनु उपयुक्त हुन्छ।

📞 थप जानकारीका लागि हाम्रो कर सेवामा सम्पर्क गर्नुहोस्।

19/04/2026

“रु. ४,९९९ मा कम्पनी दर्ता अफर”

अब प्राइभेट लिमिटेड (Pvt. Ltd.) कम्पनी दर्ता गर्नुहोस् मात्र रु. ४,९९९ मा

✅ कम्पनीको नाम दर्ता
✅ प्रबन्धपत्र तथा नियमावली तयार गर्ने
✅ वकिलबाट नोटरी गर्ने
✅ OCR System मा इन्ट्री तथा कम्पनी दर्ता सम्बन्धी सम्पूर्ण काम

(१ देखि ७ जना सम्म शेयरहोल्डर हुदा )

👉 सरकारी राजस्व बाहेक — कुनै पनि Hidden Charge लाग्दैन |

📲 घरमै बसेर सजिलै सेवा लिनुहोस्
Email तथा WhatsApp मार्फत सबै प्रक्रिया पूरा गरिन्छ |

⏳ यो अफर सीमित समयका लागि मात्र लागू हुनेछ |
#9855013598

13/04/2026

Happy New Year 2083

13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉
हाम्रो कर सेवा को तर्फबाट
मेरो व्यवसायिक साथीहरू तथा सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक शुभकामना 🙏
यति छोटो समयमै हामीलाई दिनुभएको माया, साथ र विश्वासको लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं।
हजुरहरुको निरन्तर सहयोग र भरोसाले नै हामीलाई अगाडि बढ्न प्रेरणा दिएको छ।

आगामी दिनहरूमा अझ उत्कृष्ट, सहज र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
कम्पनी रजिस्ट्रार कार्यालयबाट हुने कम्पनी दर्ता, संशोधन, खारेजी लगायतका जुनसुकै सेवाहरूका लागि हामीलाई सम्झन सक्नु हुनेछ।

धन्यवाद
हाम्रो कर सेवा

12/04/2026

“कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वरबाट हुने कम्पनी दर्ता, संशोधन, खारेजी लगायतका सम्पूर्ण सेवाहरूका लागि हामीलाई सम्झन सक्नु हुनेछ।
काठमाडौं नगइ, घरमै बसेर Mail तथा WhatsApp मार्फत सहज रूपमा काम गर्न सक्नु हुनेछ। हामी हजुरहरुको बहुमूल्य समयको कदर गर्छौं।

हाम्रो कर सेवा
भरतपुर–१२, मालपोतचोक, चितवन
📞 सम्पर्क: 9855013598

12/04/2026

💬 “कम्पनी दर्ता अब सजिलो, छिटो र सुरक्षित — हाम्रो कर सेवा बाट!”
🌟 हाम्रो कर सेवा 🌟
भरतपुर–१२, मालपोत चोक, चितवन
📞 9855013598
💼 हाम्रो सेवाहरू:
✅ कम्पनी दर्ता / हरेक प्रकारका व्यवसाय दर्ता
✅ शेयर दर्ता किताब (शेयरलगत)
✅ कम्पनी अद्यावधिक (Update / Renewal)
✅ कम्पनी नामसारी (Share / Ownership Transfer)
✅ कम्पनी को ठाउँसारि
✅ कम्पनी पूँजी वृद्धि
✅ कम्पनी खरिद–बिक्री
✅ ठेगाना परिवर्तन
✅ उद्देश्य थप
✅ कम्पनी खारेजी (Closure)
✅ व्यक्तिगत PAN / व्यवसाय PAN दर्ता
✅ कर चुक्ता (Tax Clearance)
✅ सम्पूर्ण कर तथा लेखापरीक्षण (Auditing) सम्बन्धी कामहरु Laxmi Pokhrel Poudel

Address

Bharatpur-12, Chitwan
Bharatpur

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Kar Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share